२३ माघ २०८२, बिहिबार । February 5, 2026

इएफएल कपः वेस्टह्याम युनाइटेडलाई हराउँदै लिभरपुल अर्को चरणमा प्रवेश



काठमाडौं । लिभरपुल इएफएल कपको अर्को चरणमा प्रवेश गरेको छ ।

गएराती सम्पन्न खेलमा लिभरपुलले वेस्टह्याम युनाइटेडलाई ५–१ गोल अन्तरले पराजित गर्दै इएफएल (काराबाओ कप) को अर्को चरणमा प्रवेश गरेको हो । लिभरपुलको जितमा डिओगो जोटा र कोडी गाक्पोले २–२ गोल गरेका थिए भएन मोहमद सलाहले एक गोल गरेका थिए । त्यस्तै वेस्टह्यामका लागि एक गोल लिभरपुलका जरेल एमोरिनले आत्मघाती गोल गरेका थिए ।

त्यस्तै यस खेलको ७६औं मिनेटमा वेस्टह्यामका एडसन अल्भारेजले रातो कार्ड पाएका थिए । अब लिभरपुलले इएफएलको अर्को चरणमा ब्राइटनको सामना गर्ने छ । त्यस्तै हारसंगै वेस्ट ह्यामभने प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहिबार  ८ : ०६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल