६ चैत्र २०८१, बिहिबार । March 20, 2025

अन्तर्राष्ट्रिय अलराउण्डर वरीयतामा सन्दीपको छलाङ



काठमाडौं । क्रिकेटर सन्दिप लामिछानेले अलराउण्डर वरीयतामा छलाङ मारेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको नयाँ टी–२० अन्तर्राष्ट्रिय वरीयताको अलराउन्डरतर्फ सन्दिपले २२ स्थान माथि उक्लिएर ४१ अ‍ैं स्थानमा फड्को मारेका हुन् । अलराउन्डरतर्फकन दीपेन्द्रसिंह ऐरी भने ६ स्थान तल झर्दै ४८ औं स्थानमा समेटिए । यसअघि ४४ स्थानमा रहेका कुशल मल्ल सात स्थान तल झरेर ५१ स्थानमा पुगेका छन् ।

क्यानडामा तीन खेल हारेपछि ओडीआई वरीयतामा नेपाल एक स्थान तल झरेको छ । यसअघि १६ औं स्थानमा रहेको नेपाल नयाँ वरियतामा १७ औं स्थानमा छ । नामिबिया तीन स्थान तल झरेर १८ औं स्थानमा पुगेकोछ । ओमान पनि एक स्थान तल झर्दै १९ औं स्थानमा छ । युएई ओडीआई टोलीको वरीयतामा सबैभन्दा पुछार २० औं स्थानमा छ ।

अमेरिका एक स्थान सुधार गर्दै १६ औं स्थानमा उक्लिएको छ । क्यानडाले चार स्थान सुधार गर्दै १५ औं स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  ६ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

एसइई परीक्षा आजदेखि, पाँच लाख १४ हजार विद्यार्थी सहभागी हुने

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु हुँदैछ ।

अमेरिकी डलरको भाउ ओरालो यात्रामा, युरो र पाउन्ड स्टर्लिङ पनि घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायूको साथै स्थानीय वायूको समेत

युगान्डबाट स्वदेश फर्कियो नेपाली राष्ट्रिय महिला टोली

काठमाडौं। चार देशीय महिला टी-२० सिरिजमा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि

एसईई परीक्षा अवधिभर दुर्गेश थापाले कुनै कार्यक्रम नगर्ने

काठमाडौं । गायक तथा सर्जक दुर्गेश थापाले भोलिदेखि सुरु हुन