३० फाल्गुन २०८१, शुक्रबार । March 14, 2025

स्पेनिस ला लिगाः मार्लोकाले रियल वेटिसलाई हरायो



एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा मार्लोकाले रियल वेटिसलाई हराएको छ ।

रियल वेटिसको घरेलु मैदान वेटिनो भिल्लामारिनमा गएराति भएको खेलमा मार्लोका २–१ ले विजयी भएको हो । मार्लोकाको जीतमा खेलको ८ औँ मिनेटमा ड्यानी रोड्रिग्युजले र इन्जुरी समयमा भ्यालेरी फर्नानडेजले गोल गरे । रियल वेटिसका गियोधानी लो चेल्सोले खेलको ७ औँ मिनेटमा गोल गरी टोलीलाई अग्रता दिलाएका थिए ।

तर रियलले अग्रता जोगाउन सकेन । ला लिगामा १८ अङ्कका साथ बार्सिलोना शीर्ष स्थानमा छ । मार्लोका पाँचौँ र रियल वेटिस ११ औँ स्थानमा छ ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  १० : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तराईका जिल्लाहरुमा आज फागु अर्थात होली पर्व मनाइँदै

काठमाडौं । आज तराईका जिल्लाहरुमा फागु अर्थात होली पर्व मनाइँदैछ

अमेरिकी डलरको भाउ घट्यो, युरो र पाउण्डको मूल्य पनि घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

पूर्ण रुपमा सुधार भयो मौसम, देशभरको मौसम सफा रहने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक

कपिलवस्तु ११ ले जित्यो पहिलो सुनगाभा गोल्डकप फुटबल प्रतियोगिता

सैनामैना । कपिलवस्तु ११ ले सैनामैनाको मुर्गियामा आयोजित पहिलो सुनगाभा

नयागाउँ खानेपानी संस्थामा नयाँ नेतृत्व: मीना घर्ती (जीसी) अध्यक्षमा विजयी

बुटवल । नयागाउँ खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा कांग्रेसकी