१५ पुस २०८२, मंगलबार । December 31, 2025

सुनको भाउमा नयाँ रेकर्ड, तोलामा १ लाख ५९ हजार नाघ्यो



काठमाडौं । सोमबार नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भएको छ ।

अघिल्लो दिनको तुलनामा प्रतितोला ४ सय रुपैयाँले बढेर तोलामा १ लाख ५९ हजार २ सय पुगेको छ । आइतबार सुन तोलामा १ लाख ५८ हजार ८ सय रुपैयाँ रहेको थियो । यस्तै आज चाँदीको मुल्य भने स्थिर रहेको छ । अघिल्लो दिनकै मूल्य प्रतितोला १ हजार ९ सय २० रुपैयाँमा चाँदीको कारोबार भएको छ ।

युक्रेनमाथि रुसको हमला र त्यसपछिको अन्तर्राष्ट्रिय द्वन्द्व, इरान र इजरायल द्वन्द्व, अमेरिका सहित विश्वका धेरै देशको अर्थतन्त्र शिथिल हुनु लगायत कारण सुनको भाउ बढ्दै गयो ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  १० : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई