३ आश्विन २०८३, शनिबार । September 20, 2026

फिफा वरियतामा नेपाल एक स्थान झर्‍यो


४ आश्विन २०८१, शुक्रबार  

12
Shares

काठमाडौं । फिफा वरियताको पुरुषतर्फ नेपाल एक स्थान तल झरेको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले हिजो सार्वजनीक गरेको वरियतामा नेपाल एक स्थान तल झरेको हो । नेपाल वरियताको १ सय ७६ औँ स्थानमा छ । नेपालले पछिल्लो फिफा विन्डोमा कुनै प्रतिस्पर्धा गरेन । दक्षिण एसियाली वरियतामा भुटान दुई स्थान तल झर्दै १ सय ८४ औँ स्थानमा, बङ्गलादेश दुई स्थान तल झर्दै १ सय ८६ औँ स्थानमा, पाकिस्तान १ सय ९७ औँ स्थान र श्रीलङ्का ५ स्थान सुधार गर्दै २ सयौँ स्थानमा छ ।

नेपाल भन्दा माथि रहेको माल्दिभ्स १ सय ६३ औँ र भारत १ सय २६ औँ स्थानमा छ । विश्व वरियतामा अर्जेन्टिना पहिलो, फ्रान्स दोस्रो, स्पेन तेस्रो, ईङ्ल्याण्ड चौथो र ब्राजिल पाँचौँ स्थानमा छ ।

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  ७ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली