१ माघ २०८२, बुधबार । January 14, 2026

च्याम्पियन्स लिगः इन्टरसँग सिटीको गोलरहित बराबरी, पीएसजी, डर्टमन्ड विजयी



एजेन्सी । म्यानचेस्टर सिटीले युरोपली च्याम्पियन्स लिग–२०२४ को आफ्नो पहिलो खेलमा इन्टर मिलानसँग निराशाजनक गोलरहित बराबरी खेलेको छ ।

इतिहाडमा भएको बुधबार रातिको खेलमा इन्टरले बलियो रक्षापंक्तिको नमुना पेस गरेको थियो । अन्य दुई प्रमुख क्लब बोरुसिया डर्टमुन्ड र पेरिस सेन्ट जर्मेन (पीएसजी) भने जित निकाल्न सफल रहे । डर्टमुन्डले क्लब ब्रुगलाई ३–० ले पराजित गर्‍यो । यो जितमा जेमी जितेन्सले दुई गोल गरे ।

पीएसजीले जिरोनामाथि हात पारेको १–० जितमा भने आत्मघाती गोल निर्णायक रह्यो । खेलको ९० औं मिनेटमा जिरोनाका गोलरक्षक पउल गाजानिगाले बललाई आफ्नै पोस्टको दिशा दिएका थिए ।

अर्को खेलमा सेल्टिकले स्लोभान ब्राटिस्लाभामाथि ५–१ को प्रभावशाली जित दर्ता गरेको थियो ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहिबार  ६ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले