९ चैत्र २०८२, सोमबार । March 24, 2026

४ अंकले घटेको नेप्से २५७६ दशमलव ७६ विन्दुमा रोकियो


२ आश्विन २०८१, बुधबार  

39
Shares

काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्सेमा ४ अंकको गिरावट आएको छ ।

नेप्से ४ अंकले घटेर २५७६ दशमलव ७६ विन्दुमा रोकिएको हो । आज ३२० कम्पनीको कारोबार हुँदा एक करोड ३९ लाख ५२ हजार १२१ कित्ता शेयर ५ अर्ब ६६ करोड ९१ लाख ९४ हजार ९६१ को खरिद बिक्री भएको छ । नेप्सेका अनुसार आज कालिका लघुवित्तको शेयर मूल्य सबैभन्दा बढी ७ दशमलव ८८ प्रतिशतले बढेको छ ।

त्यस्तै, आज गुडविल फाइनान्सको शेयर मूल्य सबैभन्दा बढी ६ दशमलव ७७ प्रतिशतले घटेको छ । आज सबैभन्दा बढी सिइबिडी हाइड्रोको सबै भन्दा बढी २० करोड ५३ लाख २९ हजार २२४ बराबरको शेयर कारोबार भएको छ ।

त्यस्तै आज कुमारी बैंकको शेयरको सबैभन्दा बढी ५ लाख ७ हजार २७० कित्ता शेयर कारोबार भएको छ ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  ३ : ५८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali