१५ पुस २०८२, मंगलबार । December 30, 2025

विश्वकप लिग २ः नेपालले टस जितेर पहिला फिल्डिङ गर्दै



काठमाडौं । नेपालले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक ओडीआई सिरिजमा घरेलु टोली क्यानडाविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ ।

किंग्स सिटीमा रहेको मफ्ले लेआफ नर्थ वेस्ट ग्रोउण्डमा नेपालका कप्तान रोहित पौडेलले टस जितेका हुन् । नेपालले आजको खेलमा आरिफ शेखलाई बेन्चमा राखेको छ । नेपालले तेस्रो नम्बरमा भीम सार्कीलाई मौका दिदा अनिल शाहलाई बेन्चमा राखेको छ । अन्य टी२० विश्वकपमा रहेका खेलाडीलाई नै नेपालले निरन्तरता दिएको छ ।

नेपालको प्लेइङ–११ मा कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, कुशल मल्ल, रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  ८ : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई