९ चैत्र २०८२, सोमबार । March 24, 2026

नेप्सेको ओरालो यात्रा कायमै, ५७ अङ्कले घटेको बजार २५ सय बिन्दुमा ओर्लियो


३१ भाद्र २०८१, सोमबार  

105
Shares

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५७ अङ्कले घटेर २५ सयको विन्दुमा झरेको छ ।

आज नेप्से परिसूचक ५७ दशमलव ०३ अङ्कले घटेर २५८० दशमलव ७६ को विन्दुमा अडिएको हो । यस दिन बजारमा १ करोड ७० लाख ६१ हजार ८०७ कित्ता सेयरको खरिदबिक्री हुँदा ७ अर्ब ३६ करोड १९ लाख ८८ हजार रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारका दिन आइतबार मात्रै परिसूचक ५० दशमलव ७३ अङ्कले घटेर २६३७ दशमलव ७९ को विन्दुमा अडिएको थियो ।

आइतबार बजारमा २ करोड ४८ लाख ४६ हजार ७८२ कित्ता सेयरको खरिदबिक्री हुँदा १० अर्ब ३३ करोड ९२ लाख रुपैयाँ बढीको कारोबार भएको थियो । ​​उपसमूहतर्फ रहेका १३ वटै समूह घटेका राताम्मे भएका छन् । सबै समूहहरू घटेका छन् । आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन् ।

आज यस कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । कारोबारका आधारमा सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ३१ करोड ११ लाख ४९ हजार रुपैयाँको साथ शीर्ष स्थानमा रहेको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  ३ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali