१ माघ २०८२, बुधबार । January 14, 2026

इङलिस प्रिमियर लिगः टोटनह्याम्प विरुद्द आर्सनलले संघर्षपूर्ण जित



एजेन्सी । इङलिस प्रिमियर लिगअन्तर्गत आइतबार राती भएको खेलमा टोटनह्याम्प विरुद्द आर्सनलले संघर्षपूर्ण जित निकालेको छ ।

लिगको चौथो चरणको खेलमा आर्सनलले टोटनह्याम्पलाई १–० गोलअन्तरले पराजित गरेको हो । पहिलो हाफ बराबरी खेलेको दुबै टोलिले दोश्रो हाफमा निकै आक्रमक खेल खेलेका थिए । खेलको ६४ औं मिनेटमा आर्सनलका ब्राजिलियन खेलाडी ग्याब्रीयलले गरेको गोलनै निर्णाय गोल बन्दा आर्सनलले महत्वपूर्ण ३ अंक प्राप्त गर्न सफल भयो ।

खेलमा ६४ प्रतिशत बल आफ्नो पक्षमा राखेपनि टोटनह्याम्पले गोल गर्न नसक्दा हार बेहोर्नु पर्यो । खेलपछि ४ खेलबाट १० अंक सहित आर्सनल तालिकाको दोश्रो स्थानमा उक्लदा समान खेलबाट टोटनह्याम्प ४ अंक सहित १२ औं स्थानमा छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  ७ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले