२० चैत्र २०८२, शुक्रबार । April 3, 2026

दोलखामा बोलेरो जीप दुर्घटना, २ जनाको मृत्यु, चार घाइते


३१ भाद्र २०८१, सोमबार  

219
Shares

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका–४, झ्याकुमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।​

सिगटीबाट झ्याकु जाँदै गरेको बा २० च ७२६६ नम्बरको बोलेरो जीप अनियन्त्रित भई दुर्घटना हुँदा गौरीशंकर ३ की ७५ वर्षिया काली शेर्पा र ५५ वर्षिया पसि शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। गम्भिर घाइते दुवैको उपचारको क्रममा सिंगटीस्थित रोल्वालिङ सामुदायिक अस्पतालमा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका निङमार तमाङ, निङमा शेर्पा, अनुश शेर्पा र डोमा शेर्पाको रोल्वालिङ सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बोलेरो सडकबाट करिब दुई सय मिटर तल खसेको थियो ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  ६ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने