८ चैत्र २०८२, आइतबार । March 22, 2026

अनामनगरमा ट्याक्सी धोबिखोलामा खस्यो, चालकको उद्दार


३० भाद्र २०८१, आइतबार  

492
Shares

काठमाडौं । अनामनगरस्थित मदन भण्डारी कलेज अगाडि एउटा ट्याक्सी धोबिखोलामा खसेको छ ।

आइतबार चालक मात्र भएको ट्याक्सी नदीमा खसेको प्रहरी वृत्त, सिंहदरबारले जनाएको छ । ट्याक्सीमा चालक मात्र थिए । उनलाई हनुमानस्थान नजिकबाट उद्दार गरिएको प्रहरीले जनाएको छ ।

ट्याक्सीको आधा भाग अझै डुबेको छ । निकाल्ने तयारी भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  ९ : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो