१ माघ २०८२, बुधबार । January 14, 2026

फ्रेन्च लिगः पिएसजीको लगातार चौथो जित



एजेन्सी । पिएसजीले फ्रेन्च लिग वानमा लगातार चौथो जित हासिल गरको छ ।

गएराती सम्पन्न खेलमा पिएसजीले ब्रेस्टलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । पिएसजीको जितमा ओसमान डेम्बेलेले २ तथा फाबियन रुइजले एक गोल गरेका थिए । त्यस्तै ब्रेस्टका लागि रोमेन डेल कास्टिलोले एक गोल गरेका थिए । यो जितपछि पिएसजीको ४ खेलमा १२ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ ।

त्यस्तै ब्रेस्टको भने यस सिजनमा यो तेस्रो हार हो । ४ खेलमा ३ अंक हासिल गरको ब्रेस्ट लिगमा १२औं स्थानमा झरेको छ ।

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  ८ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले