९ चैत्र २०८२, सोमबार । March 24, 2026

भलिबल प्रशिक्षक कुमार राईलाई स्पेशल अवार्ड


२८ भाद्र २०८१, शुक्रबार  

537
Shares

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको पल्सर स्पोर्ट्स अवार्ड २०८० अन्तर्गत स्पेशल अवार्डबाट भलिबल प्रशिक्षक कुमार राई सम्मानित भएका छन् ।

राईले उत्पादन गरेका थुप्रै महिला भलिबल खेलाडीहरु अहिले पनि राष्ट्रिय टिममा छन् । नेपाली महिला भलिबलको सफलतामा राईलाई नायकका रूपमा लिइन्छ ।

उनले राष्ट्रिय टिमका साथै विभागीय टिमका लागि पनि थुप्रै स्टार खेलाडी दिएका छन् ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  ५ : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali