२३ मंसिर २०८२, सोमबार । December 8, 2025

पल्सर स्पोर्टस् अवार्डः टिम अफ दि इयर अवार्ड महिला कबड्डी टिमलाई



काठमाडौं । पल्सर स्पोर्टस् अवार्ड टिम अफ दि इयर अवार्ड महिला कबड्डी टिमले जितेको छ ।

शुक्रबार भएको अवार्ड कार्यक्रमा कबड्डी टिमलाई यो अवार्ड प्रदान गरिएको हो ।

१९औं एसियन्स गेममा पदकका लागि आशा गरिएका खेलाडीहरु असफल भएका बेला महिला कबड्डी टिम काश्य पदक जित्न सफल भएको थियो ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  ४ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको