९ चैत्र २०८२, सोमबार । March 24, 2026

६ कारोबार दिनदेखि लगातार घटेको नेप्से ७८ दशमलव १७ अंकले बढ्यो


२७ भाद्र २०८१, बिहिबार  

51
Shares

काठमाडौं । लगातार ६ दिनदेखि घटेको सेयर बजार परिसूचक नेप्से साताको अन्तिम कारोबारको दिन बिहीबार भने बढेको छ ।

बिहीबार नेप्से परिसूचक ७८ दशमलव १७ अंकले बढेर २६८८ दशमलव ३८ विन्दुमा पुगेको हो। त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स १३ दशमलव ३९ अंक बढेको छ भने फ्लोट इण्डेक्स ५ दशमलव ३८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४ दशमलव ८३ अंक बढेको छ। नेप्से बढेसँगै कारोबार रकम पनि बढेको छ बुधबार ६ अर्ब ८५ करोडको शेयर खरिदबिक्री भएको बजारमा बिहीबार ८ अर्ब १६ करोड ९२ लाख ७४ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन म्युचुअल फण्ड उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहिबार  ३ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali