२२ मंसिर २०८२, आइतबार । December 8, 2025

एभरेस्ट महिला भलिबल लिगः गण्डकी थन्डरले भित्र्यायो रुसी खेलाडी



काठमाडौं । आसन्न एभरेस्ट महिला भलिबल लिगमा गण्डकी थन्डरले रुसी खेलाडी भित्र्याएको छ ।

एलिसा त्रुब्युकलाई आबद्ध गरिएको गण्डकी थन्डरले जनाएको छ । प्रतियोगितामा ६ वटा फ्रेन्चाइज टोली सहभागी हुँदैछन् । उनीहरुले अहिले धमाधम विदेशी खेलाडी भित्र्याइरहेका छन् ।

गण्डकीमा आबद्ध हुने एलिसा पहिलो विदेशी खेलाडी हुन् ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  ७ : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको