३ फाल्गुन २०८२, आइतबार । February 15, 2026

एन्फा महिला लिगः संकटामाथि वालिङको जित



काठमाडौं । एन्फा महिला लिग–२०८१ मा संकटा फुटबल क्लबमाथि वालिङ नगरपालिकाले जित हासिल गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा वालिङले संकटालाई १–० को गोलअन्तरले पराजित गरेको हो । यससँगै वालिङले प्रतियोगितामा दोस्रो जित हासिल गरेको छ । वालिङका लागि सिसी नान्टोङगोले निर्णायक गोल गरिन् ।

खेलको ३९औं मिनेटमा उनले गरेको गोल नै निर्णायक बन्यो ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  २ : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा

टी–२० विश्वकपः वेस्ट इन्डिजविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

मुम्बई । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो

प्रशान्त लोहनीको नेतृत्वमा देशभर युवा सामाजिक अभियान सफल

काठमाडौं । लियो क्लब अफ काठमाडौं बालाजु हाइट का अध्यक्ष

आज विश्व रेडियो दिवस मनाइँदै

काठमाडौँ। आज विश्व रेडियो दिवस हो। रेडियो, सञ्चार विज्ञ तथा