३१ बैशाख २०८३, बिहिबार । May 14, 2026

सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण, कारण यस्तो…


२४ भाद्र २०८१, सोमबार  

1.7k
Shares

काठमाडौं । त्रिभुवन विमानस्थलबाट सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको विमानमा प्राविधिक समस्या देखिएपछि आकस्मिक अवतरण गरिएको छ ।

श्री एयरलाइनसको श१२१ विमान सोमबार बिहान सुर्खेतका लागि उडेको थियो । उडेको केहि समयमै प्राविधिक समस्याको पहिचान भएपछि उक्त विमानलाई बिहान ८ बजे पुनः त्रिभुवन विमानस्थलमै आकस्मिक अवतरण गराइएको थियो । अवतरणका क्रममा विमान केहीबेर धावनमार्गमै रोकिएको थियो ।

विमानमा ‘नोज ह्विल लक’को समस्या देखिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  ९ : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बाँदर आतंक नियन्त्रण गर्न तेह्रथुममा सार्वजनिक बिदा, दुई दिन ‘धपाउने अभियान’ सञ्चालन हुने

तेह्रथुम । खेतीपातीमा बढ्दो बाँदरको क्षति रोक्न लालीगुराँस नगरपालिका ले

प्रधानमन्त्री संसदमा अनुपस्थित, सांसदका प्रश्नको जवाफ अर्थमन्त्री वाग्लेले दिने

काठमाडौँ । सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा उठेका प्रश्नहरूको

प्रधानमन्त्री बालेनले आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ

मेयरलाई पटक–पटक खबर गर्दा पनि फोहोर उठेन, जेठ १ गते नगरपालिकामा फाल्ने तयारी

बुटवल । रुद्रगण तथा एमआरआर टिम बुटवलको संयुक्त आयोजनामा नेपाल

‘यो नेपाली शिर उचाली : सिजन–२’ बुधबारदेखि प्रसारण हुँदै

काठमाडौं । राजेश हमाल प्रस्तोता रहेको टेलिभिजन शो ‘यो नेपाली