८ चैत्र २०८२, आइतबार । March 22, 2026

नेशन्स लिगः रोनाल्डोको कीर्तिमानी गोलमा पोर्चुगलले क्रोएशियालाई हरायो


२१ भाद्र २०८१, शुक्रबार  

813
Shares

एजेन्सी । पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले कीर्तिमानी ९ सयौं गोल गरेका छन् ।

नेशन्स लिगमा गएराति क्रोएशियासँगको खेलमा एक गोल गर्दै रोनाल्डो माथिल्लो स्तरमा ९ सय गोल गर्ने पहिलो खेलाडी बनेका हुन् । यो खेलमा पोर्चुगलले क्रोएशियालाई २–१ गोलले हरायो । पोर्चुगलका लागि अर्को गोल डियोगो डलोटले गोल गरे । पोर्चुगलका लागि रोनाल्डोको यो १ सय ३१ औं गोल हो ।

गोल गरेपछि उनी भावुक बनेका थिए । रोनाल्डोले पोर्चुगलसहित स्पोर्टिङ लिब्सन, म्यानचेस्टर युनाइटेड, रियल मड्रिड, युभेन्ट्स र अल नासरबाट खेल्दै ९ सयौं गोल पूरा गरेका हुन् । यो जीतसँगै पोर्चुगलले नेशन्स लिगको समूह ‘ए’ मा ३ अङ्क जोडेको छ । गएराति भएको यही समूहको अर्को खेलमा पोल्यान्डले स्कटल्यान्डलाई ३–२ गोलले हराएको छ ।

यस्तै अन्य खेलमा सान मारिनो, नर्दन आयरल्यान्ड, स्लोभाकिया र डेनमार्क विजयी भएका छन् । सर्बिया र स्पेनले भने गोलरहित बराबरी खेलेका छन् ।

प्रकाशित मिति : २१ भाद्र २०८१, शुक्रबार  ८ : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो