२३ माघ २०८२, बिहिबार । February 5, 2026

रोनाल्डोले पूरा गरे कीर्तिमानी ९ सय गोल



एजेन्सी । पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले माथिल्लो स्तरमा ९ सय गोल पूरा गरेर कीर्तिमान राखेका छन् ।

पोर्चुगलका राष्ट्रिय फुटबल टोलीका कप्तान रोनाल्डोले नेसन्स लिगमा बिहीवार क्रोएसियालाई २–१ ले हराउँदा रोनाल्डोले दोस्रो गोल गरेपछि ९ सय गोल पूरा गर्दै कीर्तिमान राखेका हुन । पोर्चुगलका लागि खेल्न थालेको २० वर्षपछि रोनाल्डोले राष्ट्रिय टोलीका लागि भने १ सय ३१ औं गोल पूरा गरेका छन् ।

रोनाल्डोले ९ सय गोलको कीर्तिमानका लागि स्पोर्टिङ लिस्बनबाट ५, म्यानचेस्टर युनाइटेडबाट १ सय ४५, रियल म्याड्रिडबाट ४ सय ५० , युभेन्टसबाट १ सय १ र अहिले साउदी अरबको अल नासरबाट ६८ गोल गरेका छन ।

प्रकाशित मिति : २१ भाद्र २०८१, शुक्रबार  ८ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल