२८ पुस २०८२, सोमबार । January 13, 2026

१२७ अंकले बढ्यो सेयर बजार, कारोबार रकम पनि बढ्यो



काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सेयर बजारमा उछाल आएको छ ।

आज नेप्से परिसूचक १२७ दशमलव ३२ अंकले बढेर २८२३ दशमलव २५ को विन्दुमा पुगेको छ । आज ३३५ कम्पनीको १ लाख ६० हजार ५ सय ९७ पटकको कारोबारमा ३ करोड १४ लाख ३० हजार ४८ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम १३ अर्ब १० करोड ४६ लाख ३१ हजार ८ सय २ रुपैयाँ रहेको छ ।

२३९ कम्पनीको सेयर मूल्य बढ्दा ५ वटाको घटेको छ । सोमबार सबै उपसमूहमा हरियाली छाउँदा निर्माण कम्पनी, जीवन बीमा र निर्जीवन बीमा सर्वाधिक बढेका छन् ।

एनएलजी इन्स्योरेन्स र सुपर माई हाइड्रोपावरका लगानीकर्ताले प्रतिकित्ता १०५ रुपैयाँका दरले कमाउँदा सर्वाधिक कारोबार गुडविल फाइनान्सको भएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार  ३ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले