२३ चैत्र २०८२, सोमबार । April 6, 2026

मोरङमा मृत भेटिए दुई बालिका, आमा बेपत्ता


१६ भाद्र २०८१, आइतबार  

798
Shares

मोरङ । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ मा दुई बालिका मृत अवस्थामा भेटिएका छन् ।

स्थानीय सीता रेग्मीको घरमा डेरा गरी बस्दै आएका अर्जुन कार्की र अस्मिता कार्कीका छोरीहरु १ वर्षीया अर्पणा र ३ वर्षकी आयिकाको शव नजिकैको केराघारीभित्र भेटिएका हो । उनीहरुको हत्या भएको आशंका प्रहरीले गरेको छ । दुई बालिकाको शव नजिकै किटनाशक औषधीको बट्टा भेटिएको र शरीरमा बाहिरी चोट नदेखिएकाले उनीहरुको हत्या भएको हुनसक्ने प्रहरीको आंकलन छ ।

प्रहरीका अनुसार पति–पत्नीबीच झगडा भएपछि शुक्रबार राति करिब साढे ८ बजेतिर अम्मिता दुई छोरीलाई लिएर घरबाट निस्किएकी थिइन् ।

शनिबार साँझ २ छोरीको शव फेला परेपनि हालसम्म अस्मिता भने सम्पर्कमा आएकी छैनन् ।

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  १ : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने