२९ पुस २०८२, मंगलबार । January 13, 2026

एएफसी वुमन्स च्याम्पियन्स लिगः रेखाको निर्णयक गोलमा आबुधावी विजयी



एजेन्सी । एएफसी वुमन्स च्याम्पियन्स लिगको फुटबलमा नेपालकी खेलाडी रेखा पौडेल आबद्ध युएईको आबुधावी कन्ट्री मुख्य प्रतिस्पर्धामा पुग्न सफल भएको छ।

प्रिलिमिनरी राउन्डको आफ्नो अन्तिम खेलमा आबुधावीले शनिवार राती साउदी अरबको अल नासरलाई १–० गोल अन्तरले पराजित गर्दै समूह विजेता बन्न सफल भएको हो । अल नासरविरुद्ध रेखाले निर्णायक गोल गरिन्। उनले ६८ औँ मिनेटमा गोल गरेकी थिइन्। दोस्रो हाफमा मैदान प्रवेश गरेकी रेखाले डी बक्सभित्रबाट आएको क्रस सजिलै गोल गरिन्।

आबुधावीले प्रिलिमनरी राउन्डका सबै तीन खेल जितेर अगाडी बढेको हो। रेखाले पहिलो खेलमा पनि एक गोल गरेकी थिइन्।

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  ८ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले