३० फाल्गुन २०८१, शुक्रबार । March 14, 2025

स्पेनिस ला लिगाः ओसासुनाविरुद्ध जिरोनाको फराकिलो जित



एजेन्सी । स्पेनिस ला लिगाअन्तर्ग जिरोनाले ओसासुनालाई फराकिलो अन्तरले पराजित गरेको छ ।

गए राति भएको खेलमा जिरोनाले ओसासुनालाई ४–० ले स्तब्ध पारेको हो । एकतर्फ खेलमा जिरोनाले ३४, ५३, ५६ र ९०औँ मिनेटमा गोल गरेको थियो । यससँगै जिरोना ४–० ले विजयी भएको हो । ला लिगाकै अर्को खेलमा एल्भसले रियल सोसिडाडलाई २–१ ले स्तब्ध पार्‍यो ।

रियल सोसिडाडले ३३औँ मिनेटमा गोल गर्दै अग्रता लिए पनि एल्भसले पहिलो हाफको इन्जुरी समयमा बराबरी गोल फर्कायो । त्यस्तै ७७औँ मिनेटमा अर्को गोल गर्दै सोसिडाडविरुद्ध २–१ को जित सुनिश्चित गर्‍यो ।

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार  ८ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तराईका जिल्लाहरुमा आज फागु अर्थात होली पर्व मनाइँदै

काठमाडौं । आज तराईका जिल्लाहरुमा फागु अर्थात होली पर्व मनाइँदैछ

अमेरिकी डलरको भाउ घट्यो, युरो र पाउण्डको मूल्य पनि घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

पूर्ण रुपमा सुधार भयो मौसम, देशभरको मौसम सफा रहने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक

कपिलवस्तु ११ ले जित्यो पहिलो सुनगाभा गोल्डकप फुटबल प्रतियोगिता

सैनामैना । कपिलवस्तु ११ ले सैनामैनाको मुर्गियामा आयोजित पहिलो सुनगाभा

नयागाउँ खानेपानी संस्थामा नयाँ नेतृत्व: मीना घर्ती (जीसी) अध्यक्षमा विजयी

बुटवल । नयागाउँ खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा कांग्रेसकी