२८ पुस २०८२, सोमबार । January 13, 2026

झिनो अंकले बढ्यो नेप्से, १३ अर्ब ५० करोड भन्दा बढीको कारोबार



काठमाडौं । बुधबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बुधबार झिनो अंकले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ० दशमलव १३ अङ्कले बढेर दुई हजार सात सय ८६ दशमलव ४० अंकमा पुगेको छ । अघिल्लो कारोबारमा नेप्से २७८२ दशमलव ६० अंक रहेको थियो । बुधबार १३ अर्ब ७२ करोड ७३ लाख ६८ हजार ३९३ रुपैयाको कारोबार भएको छ ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार १८ अर्ब ४६ करोडको शेयर खरिदबिक्री भएको थियो । बुधबार ३२६ वटा कम्पनीको कारोबार हुँदा ९७ कम्पनीको शेयर मुल्य बढेको छ भने १४३ कम्पनीको शेयर मुल्य घटेको छ ।

त्यसैगरी ४ वटा कम्पनीको कारोबारमा कुनै परिवर्तन भएको छैन ।

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार  ३ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले