२३ माघ २०८२, बिहिबार । February 5, 2026

स्पेनिस ला लिगाः रियल मड्रिडको जित



काठमाडौं । घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा रियल मड्रिडले भाल्लाडोलिडलाई ३–० गोलअन्तरले पराजित गरेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा रियल मड्रिडले तीन गोल गरेको हो । खेलको ५०औँ मिनेट फेडेरिको भाल्भर्डेले गोल गर्दै रियल मड्रिडलाई सुरुवाती अग्रता दिलाएका थिए । भाल्भर्डेले रोड्रिगोको पासमा गोल गरेका थिए । त्यसपछि खेलको ८८औँ मिनेटमा ब्राहिम डियाजले गोल गर्दै रियल मड्रिडको अग्रता दोब्बर पारेका थिए ।

खेलको ६९औँ मिनेटमा आद्रा गुलेरको स्थानमा मैदान प्रवेश गरेका डियाजले डियाजले इडर मिलिटाओको पासमा गोल गरेका थिए । त्यसपछि इन्जुरी समयको छैटौँ मिनेटमा एन्ड्रिकले गोल गर्दै रियल मड्रिडलाई ३–० को जित दिलाए । ब्राजिलियन युवा फरवार्ड इन्ड्रिकले ला लिगाको डेब्यु खेलमै गोल गरेका हुन् ।

खेलको ८६औँ मिनेटमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका एन्ड्रिकले ब्राहिम डियाजको पासमा गोल गरेका थिए । जितसँगै रियल मड्रिडले ३ अंक जोडेको छ ।

प्रकाशित मिति : १० भाद्र २०८१, सोमबार  ८ : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल