१३ पुस २०८२, आइतबार । December 29, 2025

साफ यू–२० च्याम्पियनसिपः दोस्रो सेमिफाइनल आज, भारत र बंगलादेश भिड्दै



काठमाडौं । २० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत दोस्रो सेमिफाइनल खेलमा सोमबार भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुने भएको छ।

दुई टोलीबीचको खेल सातदोबोटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे शुरु हुनेछ। आजको विजेताले उपाधिका लागि बुधबार नेपालसँग प्रतिस्पर्धा गर्नेछ। शनिबार भएको खेलमा नेपालले पहिलो सेमिफाइनल खेलमा भुटानविरुद्ध टाइब्रेकरमा जित निकाल्दै फाइनलमा स्थान बनाइसकेको छ।

निर्धारित ९० मिनेटको समयमा एक–एक गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा गएको थियो। टाइब्रेकरमा गोलकिपर जियारथ शेखको उत्कृष्ट प्रदर्शनमा घरेलु टोली नेपालले फाइनलमा स्थान बनाएको हो।

प्रकाशित मिति : १० भाद्र २०८१, सोमबार  ८ : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई