२१ मंसिर २०८२, शनिबार । December 6, 2025

भारतको अचुतापुरमको सेजमा विस्फोट हुँदा १६ जनाको मृत्यु



एजेन्सी । भारतको आन्ध्र प्रदेश अन्तर्गतको अनाकपल्ली जिल्लाको अचुतापुरम विशेष आर्थिक क्षेत्र (सेज) मा रहेको एक कम्पनीमा रिएक्टर विस्फोट हुँदा १६ जनाको मृत्यु र ३३ जना घाइते भएका छन् ।

घटनामा परी १६ जनाको ज्यान गएको र ३३ जना घाइते भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । अच्युतपुरमस्थित एक कम्पनीमा रिएक्टर विस्फोटमा परी घाइते भएकाहरूलाई उपचारका लागि अस्पताल लगिएको छ । बाक्लो धुवाँका कारण उद्धारकर्मीहरू परिसरमा प्रवेश गर्न समस्या भएको थियो ।

कम्पनीबाट रसायन एवं औषधी उत्पदन हुँदै आएको थियो । दिनको २ः३० विस्फोट भएको र विस्फोटसँगै भएको आगलागी नियन्त्रण गर्न धेरै समय लागेको थियो ।

प्रकाशित मिति : ६ भाद्र २०८१, बिहिबार  ६ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको