२१ मंसिर २०८२, शनिबार । December 6, 2025

चीनमा कोइलाखानी दुर्घटना, आठजनाको मृत्यु



एजेन्सी । चीनको दक्षिणपश्चिम सिचुआन प्रान्तमा कोइलाखानी दुर्घटनामा आठजनाको मृत्यु भएको छ।

स्थानीय आपत्कालीन व्यवस्थापन प्राधिकरणका अनुसार बुधबार बिहान करिब १० बजे सिचुआनको लेसान शहरको वुटोङकियाओ जिल्लामा रहेको कोइला खानीमा एयर शाफ्ट सिल गर्ने क्रममा आठ जना कामदार फसेका थिए। खानी उत्खखन् गरी दिउँसो सात र साँझ एकजनाको शव निकालिएको हो।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : ६ भाद्र २०८१, बिहिबार  ६ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको