१२ असार २०८३, शुक्रबार । June 26, 2026

चीनमा कोइलाखानी दुर्घटना, आठजनाको मृत्यु


६ भदौ २०८१, बिहिबार  

66
Shares

एजेन्सी । चीनको दक्षिणपश्चिम सिचुआन प्रान्तमा कोइलाखानी दुर्घटनामा आठजनाको मृत्यु भएको छ।

स्थानीय आपत्कालीन व्यवस्थापन प्राधिकरणका अनुसार बुधबार बिहान करिब १० बजे सिचुआनको लेसान शहरको वुटोङकियाओ जिल्लामा रहेको कोइला खानीमा एयर शाफ्ट सिल गर्ने क्रममा आठ जना कामदार फसेका थिए। खानी उत्खखन् गरी दिउँसो सात र साँझ एकजनाको शव निकालिएको हो।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : ६ भदौ २०८१, बिहिबार  ६ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर