८ आश्विन २०८३, बिहिबार । September 24, 2026

विश्वकै सबैभन्दा बढी उमेरकी महिलाको निधन


५ भदौ २०८१, बुधबार  

1.9k
Shares

एजेन्सी । विश्वकै बढी उमेरकी महिलाको मंगलबार निधन भएको छ ।

अमेरिकामा जन्मिएकी मारिया ब्रानयास मोरेराको १ सय १७ वर्षको उमेरमा निधन भएको हो । सीएनएनकाअनुसार गिनिज वर्ल्ड रेकर्ड्स (जीडब्लूआर)ले विज्ञप्ति जारी गर्दै मोरेराको १ सय १७ वर्ष १ सय ६८ दिनको उमेरमा निधन भएको जनाएको हो । जीडब्लूआरका अनुसार उनि विश्वमा सबैभन्दा लामो समय बाँच्नै आठौं व्यक्ति हुन् ।

२०२३ को जनवरीमा विश्वकै सबैभन्दा बढी उमेरकी १ सय १८ वर्षीया सिस्टर आन्द्रेको निधनपछि मोरेरा विश्वकै सबैभन्दा बढी उमेरकी घोषित भएकी थिइन् । मोरेराको जन्म उनको परिवार स्पेनबाट अमेरिका बसाईं सरेको एक वर्षपछि १९०७ मार्च ४ मा भएको थियो । त्यसको ८ वर्षपछि उनको परिवार स्पेनको बार्सिलोना फर्केको थियो ।

पछिल्लो समय भने उनि स्पेनको क्याटालोनियामा बस्दै आएकी थिइन् । उनि कोभिड १९ को संक्रमणबाट निको हुने सबैभन्दा बढी उमेरकी मानिससमेत रहेकी थिइन् ।

प्रकाशित मिति : ५ भदौ २०८१, बुधबार  ९ : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको