१४ बैशाख २०८३, सोमबार । April 27, 2026

आज भारत बन्द, बेलुका ८ बजेसम्म घरबाहिर ननिस्कन अपिल


५ भाद्र २०८१, बुधबार  

24
Shares

एजेन्सी । एससी/एसटी आरक्षणमा कोटाको निर्णयको विरोधमा आरक्षण बचाओ संघर्ष समितिले भारत बन्दको घोषणा गरेको छ ।

एससी/एसटी आरक्षणमा सर्वोच्च अदालतको हालैको फैसलाको विरोधमा यो भारत बन्द आह्वान गरिएको हो । बहुजन समाज पार्टी, एनडीए सहयोगी चिराग पासवान, महाराष्ट्र नेता प्रकाश अम्बेडकर, राजस्थानका समाजसेवी संस्थाहरूले विशेष गरी भारत बन्दको घोषणा गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

बन्दको समयमा आपतकालीन सेवाहरूलाई छुट दिइएको छ । बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म घरबाहिर ननिस्कन पनि सर्वसाधारणलाई अपिल गरिएको छ ।

यसैबीच, भारत बन्दलाई ध्यानमा राख्दै राजस्थानका सरकारी र निजी विद्यालयमा बिदा दिइएको छ । प्रशासनले शान्ति सुरक्षालाई ध्यानमा राखी बिदा दिने निर्णय गरेको हो ।

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार  ९ : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

दशैं–तिहार लक्षित युरोनेपाल ट्राभलको सस्तो हवाई टिकट अफर सार्वजनिक, यात्रुलाई विशेष सुविधा

काठमाडाैँ । युरोपमा रोजगारी तथा बसोबास गर्दै आएका नेपालीहरूलाई लक्षित

सङ्गीतमार्फत विश्व शान्तिको सन्देश ! “म्यूजिक फर पीस” कार्यक्रम भव्य रुपमा सम्पन्न

काठमाडौं । विश्वभर शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यका साथ ‘जर्नलिस्ट

नेपाल–रुस सम्बन्धको ७० वर्ष: ऐतिहासिक मित्रतादेखि भविष्यको रणनीतिक सहकार्यतर्फ

काठमाडौं, काठमाडौंस्थित रसियन हाउसमा आयोजित उच्चस्तरीय छलफल कार्यक्रममार्फत नेपाल–रुस कूटनीतिक

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin