१३ पुस २०८२, आइतबार । December 28, 2025

आज भारत बन्द, बेलुका ८ बजेसम्म घरबाहिर ननिस्कन अपिल



एजेन्सी । एससी/एसटी आरक्षणमा कोटाको निर्णयको विरोधमा आरक्षण बचाओ संघर्ष समितिले भारत बन्दको घोषणा गरेको छ ।

एससी/एसटी आरक्षणमा सर्वोच्च अदालतको हालैको फैसलाको विरोधमा यो भारत बन्द आह्वान गरिएको हो । बहुजन समाज पार्टी, एनडीए सहयोगी चिराग पासवान, महाराष्ट्र नेता प्रकाश अम्बेडकर, राजस्थानका समाजसेवी संस्थाहरूले विशेष गरी भारत बन्दको घोषणा गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

बन्दको समयमा आपतकालीन सेवाहरूलाई छुट दिइएको छ । बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म घरबाहिर ननिस्कन पनि सर्वसाधारणलाई अपिल गरिएको छ ।

यसैबीच, भारत बन्दलाई ध्यानमा राख्दै राजस्थानका सरकारी र निजी विद्यालयमा बिदा दिइएको छ । प्रशासनले शान्ति सुरक्षालाई ध्यानमा राखी बिदा दिने निर्णय गरेको हो ।

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार  ९ : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई