१३ पुस २०८२, आइतबार । December 28, 2025

इङ्लिस प्रिमियर लिगः लेस्टर सिटी र टोटनहाम बराबरीमा रोकिए



एजेन्सी । इङ्लिस प्रमियर लिगमा लेस्टर सिटी र टोटनहामबीचको खेल बराबरीमा सकिएको छ ।

गए राति भएको खेलमा यी दुई क्लबले १–१ गोलको बराबरी खेलेका हुन् । खेलको २९औँ मिनेटमा टोटनहामका पेड्रो पोरोले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । यससँगै पहिलो हाफमा टोटनहाम १–० ले अगाडि रह्यो । तर, दोस्रो हाफमा लेस्टर सिटीले बराबरी गोल फर्कायो ।

खेलको ५७औँ मिनेटमा जामेइ भर्डेले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका हुन् । त्यसपछि कुनै पनि टोलीले गोल गर्न नसकेपछि खेल १–१ को बराबरीमा सकिएको हो ।

प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलबार  ७ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई