२३ माघ २०८२, बिहिबार । February 5, 2026

विश्वकप लिग–२ः नेदरल्यान्ड्ससँग अमेरिका १९ रनले पराजित



एजेन्सी । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को खेलमा नेदरल्यान्ड्सले अमेरिकालाई हराएको छ ।

हेगमा बिहीवार राति भएको खेलमा घरेलु टोली नेदरल्यान्ड्सले अमेरिकालाई १९ रनले हराएको हो । नेदरल्यान्ड्सले दिएको २ सय ३८ रनको लक्ष्य अमेरिकाले भेट्टाउन सकेन । अमेरिका २ सय १८ रनमै अलआउट हुन पुग्यो । ४८ बलमा ३६ रन चाहिएको अवस्थामा अमेरिकाले पछिल्ला महत्वपूर्ण ५ विकेट गुमाउन पुगेको हो ।

अमेरिकाका लागि मिलिन्द कुमारले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ६९ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । नेदरल्यान्ड्सका भिभान किग्माले सर्वाधिक ३ विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले ७ विकेट गुमाउँदै २ सय ३७ रन बनाएको थियो ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  ८ : ०७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल