८ चैत्र २०८२, आइतबार । March 23, 2026

स्पेनिस ला लिगा शुरु, पहिलो दिनका दुवै खेल बराबरीमा रोकिए


३२ श्रावण २०८१, शुक्रबार  

1.3k
Shares

काठमाडौं । स्पेनिस ला लिगा फुटबल बीहिबार रातिबाट सुरु भएको छ ।

पहिलो दिनका दुवै खेल बराबरीमा टुंगिएका छन् । पहिलो खेलमा एथलेटिको बिलबाओ र गेटाफेले १–१ को बराबरी खेलेका छन् । यस्तै जिरोनाले रियल बेटिसलाई १–१ को बराबरीमा रोकेको छ । गत सिजन आश्चर्यजनक टिम रहेको जिरोनाले तेस्रो स्थान हात पारेको थियो ।

ओहन सासेटको गोलले बिलबाओले २७ औं मिनेटमा अग्रता लिएको थियो । क्रिससान्टोस उचेले ६४ औं मिनेटमा बराबरी गोल गरे । यस्तै अर्को खेलमा मार्क बारट्राले छैटौं मिनेटमा गोल गर्दै बेटिसलाई सुरुआती अग्रता दिलाएका थिए ।

ग्याब्रिएल मिसहोयले ७२ औं मिनेटमा जिरोनाका लागि बराबरी गोल फर्काए र दुवै टिमले एक–एक अंकमा चित्त बुझाए ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  ७ : ५७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो