२४ चैत्र २०८२, मंगलबार । April 7, 2026

टीआरसी विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित


३० श्रावण २०८१, बुधबार  

12
Shares

काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ बहुमतले पारित भएको छ ।

संक्रमणकालीन न्याय सम्बन्धी (टीआरसी) विधेयक प्रतिनिधि सभाबाट पारित भएको हो । बुधबार नै पेश भएको विधेयक चार घण्टा दलका नेताहरुले विचार राखेसँग पारित भएको हो । विधेयकको क्रमसंख्या १ देखि १७ सम्म भएको संशोधन विधेयकको अंगसमेत बनेको छ ।

त्यस्तै विधेयकको क्रमसंख्या २ देखि २२ सम्म भएको संशोधन पनि विधेयकको अंगसमेत बनेको छ । विधेयकमाथि छलफल भएपछि सभामुख देवराज घिमिरेले पारित भएको घोषणा गरेका हुन् ।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  ६ : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने