२० मंसिर २०८२, शुक्रबार । December 5, 2025

मोरङको बेलबारीमा हात्ती मृत फेला



मोरङ । मोरङको बेलबारीमा हात्ती मृत अवस्थामा भेटिएको छ ।

बेलबारी नगरपालिका वडा नम्बर–३ करमडाँडामा करिब ७ देखि ८ वर्षको पोथी हात्ती मृत भेटिएको प्रहरीले जनाएको छ । हात्ती विद्युतीय झट्काबाट मारिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । झापा, मोरङ र सुनसरीमा यो वर्ष आधा दर्जन हात्ती मारिएका छन् । अधिकांश हात्तीको मृत्युको कारण करेन्ट रहेको छ ।

केही हात्ती मार्न बन्दुकसमेत प्रयोग भएको पाइएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  ९ : ०८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको