२१ मंसिर २०८२, शनिबार । December 6, 2025

ग्लोबल टी–२० लिगः रोहित सम्मिलित टोरन्टोले जित्यो उपाधि



एजेन्सी । नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित कुमार पौडेल सम्मिलित टोली टोरन्टो नेसनल्सले ग्लोबल टी–२० क्यानडाको उपाधि जितेको छ ।

आइतबार राति भएको खेलमा मोन्ट्रेयाल टाइगर्सलाई ८ विकेटले पराजित गर्दै टोरन्टोले उपाधि हात पारेको हो । मेन्ट्रेयालले प्रस्तुत गरेको ९७ रनको झिनो लक्ष्य पछ्याएको टोरन्टोले १५ ओभरमा २ विकेटको क्षतिमा पुरा गरेको थियो । खेलमा आन्दे्रस गोउसले ४९ बलमा सर्वाधिक ५८ रनको योगदान गरेका थिए ।

यस्तै रासि भान डेर डुसेनले नटआउट रहँदै ३४ बलमा ३० रन जोडेर जितका लागि योगदान दिएका थिए । यसअघि पहिले ब्याटिङ् गरेको मेन्ट्रेयालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ९६ रन मात्रै बनाउन सकेको थियो ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ९ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको