९ आश्विन २०८३, शुक्रबार । September 25, 2026

विहारको एक मन्दिरमा भागदौड, ७ जनाको मृत्यु, १६ जना घाइते


२८ श्रावण २०८१, सोमबार  

510
Shares

एजेन्सी । विहारको जेहानाबाद जिल्लाको बाबा सिद्धान्त मन्दिरमा भागदौड हुँदा कम्तीमा सात जनाको मृत्यु भएको छ भने अन्य १६ जना घाइते भएका छन्।

कांवड़ियाहरू बीच केही विवाद भएपछि त्यहाँ झडप भएको थियो। झडप नियन्त्रणका लागि प्रहरीले लाठी चार्ज गर्दा भागदौड मच्चिएको भारतीय सरकारी सञ्चारमाध्यम पीटीआईले जनाएको छ। प्रहरीले भने लामो लाइनसहितको भीडमा धक्कामुक्की हुँदा मन्दिरको रेलिङ भाँचिएको र मानिसहरू च्यापिएको जनाएको छ। ​

अहिले मन्दिरको सुरक्षामा खटिएको प्रहरी र स्वयम् सेवकहरुले उद्धारको काम थालेका छन्। प्रहरीका अनुसार मृत्यु हुनेमा ५ महिला र २ पुरुष छन्।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ९ : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको