२३ माघ २०८२, बिहिबार । February 5, 2026

हिल्टन होटलको छतमा हेलिकप्टर ठोक्किँदा पाइलटको मृत्यु, २ पर्यटक घाइते



एजेन्सी । सोमबार बिहान स्थानिय समय अनुसार साढे एक बजे अष्ट्रेलियाको क्वीन्सल्याण्डस्थित उत्तरी सहर केर्न्समा रहेको हिल्टन होटलको छतमा हेलिकप्टर ठोक्किँदा पाइलटको मृत्यु भएको छ ।

यस्तो हेलिकप्टर दुर्घटनामा परि होटलमा रहेका दुई पर्यटक समेत घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम हरुले जनाएका छन् । घाइते हुनेमा ८० वर्षिय बुद्ध, ७० वर्षीया महिला रहेको र उपचारका लागि उनीहरुलाई अस्पताल लगिएको छ । उनीहरुको अवस्था भने अहिले सामान्य रहेको बताइएको छ ।

हेलिकोप्टर छतमाथि खस्दा होटलमा ठूलो आगलागी भएको र होटलमा रहेको सयौँ पाहुनालाई तत्काल बाहिर निकाल्न सफल भएको जनाइएको छ । क्वीन्सल्याण्ड प्रहरीले हेलिकप्टरका पाइलटको घटनास्थलमै मृत्यु भएको पुष्टि गरेको छ । अष्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन(एबीसीका) अनुसार हेलिकप्टरका दुईवटा रोटर ब्लेडहरू बाहिर आएपछि अनियन्त्रित भइ होटलको छतमा खसेको पनि अष्ट्रेलियाको यातायात सुरक्षा ब्यूरोले घटनास्थलमा अनुसन्धानकर्ताहरू पठाएको जनाएको छ ।

अनुसन्धानकर्ताहरूले अनुसन्धान सुरु गरेको बताइएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ९ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल