२४ माघ २०८२, शुक्रबार । February 6, 2026

नेप्से परिसूचक २८ सय विन्दुमा, २५ अर्बको कारोबार



काठमाडौं । साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा उछाल आएको छ ।

आज सेयर बजार परिसूचक ९५ दशमलव ५३ अंकले बढेर २८६० दशमलव ९१ को विन्दुमा पुगेको छ । आइतबार ३३० कम्पनीका २ लाख ७५ हजार २ सय ०७ पटकको कारोबारमा ६ करोड ३ लाख २१ हजार ३ सय २३ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम २५ अर्ब ७७ करोड ९४ लाख ५३ हजार ५ सय ९ रुपैयाँ रहेको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स १८ दशमलव २३ अंकले बढ्दा फ्लोट इन्डेक्स ६ दशमलव ६५ अंकले बढेको छ ।

१३ उपसमूहमध्ये सबैमा हरियाली छाउँदा जीवन बीमा सर्वाधिक बढेको छ । आज ९ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  ३ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल