२२ मंसिर २०८२, आइतबार । December 7, 2025

एकैदिन तोलामा १ हजार ५ सयले बढ्यो सुनको भाउ



काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढेको छ ।

बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ तोलामा १५ सय रुपैयाँले बढेको हो । हिजो १ लाख ४६ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ४८ हजार १ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।यस्तै आज चाँदीको भाउ पनि उकालो लागेको छ ।

हिजो १६ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज ४० रुपैयाँले बढेर १७ सय ३० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  ११ : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको