१८ जेष्ठ २०८३, सोमबार । June 1, 2026

बंगलादेशको अन्तरिम सरकारको नेतृत्व गर्न स्वदेश फर्किए मोहम्मद युनुस


२४ श्रावण २०८१, बिहिबार  

18
Shares

काठमाडौं । बंगलादेशको अन्तरिम सरकारको नेतृत्व गर्न नोबेल विजेता मोहम्मद युनुस स्वदेश फर्किएका छन् ।

फ्रान्सबाट फर्केका उनले आजै शपथ लिनेछन् । अन्तरिम सरकार १५ सदस्यीयको बनाइने छ । सेना प्रमुख वाकरले तीनदेखि चार दिनभित्र बङ्गलादेशको परिस्थिति सामान्य हुने आशा गरिएको छ । १५ वर्ष लगातार शासन गरेकी शेख हसिना देश छाडेर भागेको केही दिनपछि युनुस स्वदेश फर्केका हुन् ।

आन्दोलनकारी विद्यार्थीहरूले उनको नेतृत्वमा अन्तरिम सरकार गठन हुनुपर्ने माग राखेका थिए । विद्यार्थी नेताहरू, राष्ट्रपति मोहम्मद शाहबुद्दिन र सैन्य नेतृत्वबीचको बैठकपछि युनुसलाई सरकारको नेतृत्व सुम्पिने निर्णय लिइएको थियो ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहिबार  ४ : ०२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिआईबीका ठूला अनुसन्धानले बढायो कानुनी शासनप्रतिको भरोसा

काठमाडौं । पछिल्लो समय नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली