२१ मंसिर २०८२, शनिबार । December 6, 2025

बंगलादेशको अन्तरिम सरकारको नेतृत्व गर्न स्वदेश फर्किए मोहम्मद युनुस



काठमाडौं । बंगलादेशको अन्तरिम सरकारको नेतृत्व गर्न नोबेल विजेता मोहम्मद युनुस स्वदेश फर्किएका छन् ।

फ्रान्सबाट फर्केका उनले आजै शपथ लिनेछन् । अन्तरिम सरकार १५ सदस्यीयको बनाइने छ । सेना प्रमुख वाकरले तीनदेखि चार दिनभित्र बङ्गलादेशको परिस्थिति सामान्य हुने आशा गरिएको छ । १५ वर्ष लगातार शासन गरेकी शेख हसिना देश छाडेर भागेको केही दिनपछि युनुस स्वदेश फर्केका हुन् ।

आन्दोलनकारी विद्यार्थीहरूले उनको नेतृत्वमा अन्तरिम सरकार गठन हुनुपर्ने माग राखेका थिए । विद्यार्थी नेताहरू, राष्ट्रपति मोहम्मद शाहबुद्दिन र सैन्य नेतृत्वबीचको बैठकपछि युनुसलाई सरकारको नेतृत्व सुम्पिने निर्णय लिइएको थियो ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहिबार  ४ : ०२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको