२१ मंसिर २०८२, शनिबार । December 6, 2025

जापानमा ७.१ म्याग्नेच्युडको शक्तिशाली भूकम्प, समुद्रको तटीय क्षेत्रमा सुनामीको चेतावनी



एजेन्सी । जापानमा ७ दशमलव १ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको छ ।

भुकम्पपछि जापानमा सुनामीको चेतावनी समेत दिइएको छ । जापानको कुसु र सिकोकु क्षेत्रमा सुनामीको चेतावनी दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

स्थानिय समय अनुसार बिहीबार दिउँसो ४ बजेर ४३ मिनेटमा भुकम्प गएको त्यहाँको भुकम्प मापन केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहिबार  ३ : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको