१३ पुस २०८२, आइतबार । December 28, 2025

काभा महिला भलिबल नेसन्स लिगः श्रीलंकालाई हराउँदै तेस्रो भयो इरान



काठमाडौं । इरानले काभा वुमन्स भलिबल नेसन्स लिग प्रतियोगिता २०२४ मा तेस्रो स्थानको लागि भएको खेलमा श्रीलंकालाई ३–० को सोझो हराएको छ ।

बुधबार त्रिपुरेश्वर स्थित राखेपको कभर्डहलमा भएको खेलमा इरानले श्रीलंकालाई २५–२२, २८–२६र २५–१७ ले हरायो ।

सेमिफाइनलमा मंगलबार श्रीलंका भारत तथा इरान नेपालसँग समान ३–० को सोझो सेटमा पराजित हुँदै बाहिरिएका थिए ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  ४ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist