२८ बैशाख २०८२, आइतबार । May 11, 2025

जाजरकोट जिप दुर्घटना अपडेटः घाइते एकको मृत्यु, मृत्यु हुनेको संख्या २ पुग्यो



सुर्खेत । मंगलबार जाजरकोटमा भएको बोलेरो जिप दुर्घटनामा घाइते एक जनाको मृत्यु भएको छ ।

यो सँगै उक्त घटनामा मृत्यु हुनेको संख्या २ पुगेको हो । घाइते भई सुर्खेतस्थित प्रदेश अस्पताल पठाइएका भेरी नगरपालिका–६ का ८० वर्षीय कलिमान खत्रीको मंगलबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । खंलगादेखि भेरी नगरपालिका–६ नेटा बजार जाँदै गरेको ग१ज ७७११ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको थियो ।

दुर्घटना हुँदा जिप चालक भेरी नगरपालिका–६ गंगटिया बस्ने ३४ वर्षीय मानबहादुर वलीको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  २ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सस्तियो सुनको मूल्य, चाँदी बढ्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा गिरावट आएको छ

ट्रक पल्टिँदा अवरूद्ध नारायणघाट-मुग्लिन सडक खुल्यो

चितवन । नारायणघाट(मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका–५ स्थित तुइनखोलामा ट्रक अनियन्त्रित

यस्तो छ आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

पश्चिमी र स्थानीय वायुको प्रभावः देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुसँगै अरब सागरबाट

भारत–पाकिस्तान युद्धविरामः जम्मू-कश्मिर क्षेत्रमा उच्च सतर्कता

काठमाडौं । भारत र पाकिस्तानबीच हालैको सैन्य तनाव शान्तिपूर्ण दिशातर्फ