१३ पुस २०८२, आइतबार । December 28, 2025

पेरिस ओलम्पिक–२०२४ः भारतीय कुस्तीबाज फोगट फाइनल खेल्न अयोग्य



एजेन्सी । पेरिस ओलम्पिकको महिला कुस्तीमा फाइनल पुगेर इतिहास बनाएकी भारतीय खेलाडी भिनेस फोगटले आफूभन्दा कम तौलमा प्रतिस्पर्धा गरेको पुष्टि भएको छ ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले फोगटले फाइनलमा प्रतिस्पर्धा गर्न नपाउने र उनलाई कुनै पनि पदक नदिने जनाएको छ । फोगटले ५० केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी थिइन् । हरियानाकी २९ वर्षीया फोगट अधिकतम मापदण्डभन्दा १०० ग्राम बढी भएको पाइएको छ । फोगटले ओलम्पिक कुस्तीमा फाइनल पुग्ने पहिलो भारतीय महिला खेलाडीका रुपमा कीर्तिमान बनाएकी थिइन् ।

उनले फाइनल पुग्ने क्रममा साविक विजेता तथा विश्व नम्बर एक जापानी खेलाडीसहितलाई हराएकी थिइन् । स्वर्णका लागि उनले अमेरिकी खेलाडीसँग प्रतिस्पर्धा गर्नुपर्ने थियो ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  १ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist